Kshetra pratap adhikari biography of mahatma
Kshetra pratap adhikari biography of mahatma
Kshetra pratap adhikari biography of mahatma full.
क्षेत्रप्रताप अधिकारी
क्षेत्रप्रताप अधिकारी | |
|---|---|
क्षेत्रप्रताप अधिकारी | |
| जन्म | १९९९ चैत्र ज्याम्रुक बयापानी, मिर्लुङ्ग – ४, तनहुँ जिल्ला, नेपाल |
| मृत्यु | २०७० चैत्र ३० काठमाडौँ, नेपाल |
| पेशा | साहित्यकार, गीतकार |
| राष्ट्रियता | नेपाली |
क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्यायो।[१] पेशागतरूपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायत